नियम ५ख
सिग्नल वितरणको लागि अनुमतिपत्र लिनु पर्नेः
नेपालमा
कार्यक्रम डाउनलिङ्क गरी प्रसारण गर्न; अनुमति पाएको
विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादक
संस्थाबाट प्रसारण भएका सःशुल्क टेलिभिजन च्यानल
वा डिजिटल कार्यक्रमको सिग्नल वितरण गर्न चाहने
व्यक्ति वा सङ्गठित संस्थाले अनुमतिपत्रको लागि
नियम ७ को उपनियम (१) बमोजिमको दस्तुर सहित
अनुसूची-३(ख) बमोजिमको ढाँचामा मन्त्रालय समक्ष
निवेदन दिनु पर्नेछ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२